प्रचण्ड–माधव नेपाल पुगे कोइराला निवास, के के भयाे कुराकानी ?
shilapatra.com · Fri Jun 26 05:03:00 GMT 2026

नेपाल कम्युनिस्ट पार्टीका संयाेजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
शुक्रबार विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ ।
Read full story at source (shilapatra.com)