गोरखामा चट्याङ लागेर घाइते भएका दुईमध्ये एकको मृत्यु
annapurnapost.com · Wed Aug 19 15:39:34 GMT 2026

गोरखा :
गोरखामा चट्याङ लागेर घाइते भएका दुईजनामध्ये एक जनाको मृत्यु भएको छ । बुधबार साँझ परेको चट्याङ लागेर घाइते भएका बारपाक सुलिकोट–७ बालुवाडाँडाका ३२ वर्षीय दिलबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)