मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट
ekantipur.com · Wed Aug 19 15:50:06 GMT 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट
६ जनाभन्दा बढीको समूहमा रिसोर्ट बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च डिनर नि:शुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
Read full story at source (ekantipur.com)