स्वर्ण जयन्तीसँग जोडेर नाडा अटो शो गरिँदै
ekantipur.com · Wed Aug 19 15:54:53 GMT 2026

स्वर्ण जयन्तीसँग जोडेर नाडा अटो शो गरिँदै
करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ ।
Read full story at source (ekantipur.com)