यस्तो रह्यो भारतीय सेना प्रमुख सेठको नेपाल भ्रमण
annapurnapost.com · Wed Aug 19 16:22:13 GMT 2026

काठमाडौं : भारतीय सेना प्रमुख जनरल धिराज सेठ चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। जनरल सेठ अगस्ट १६ देखि १९ सम्म नेपालको औपचारिक भ्रमणमा रहेका थिए।
भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरी दुई देशबीचको रक्षा सहकार्य विस्तारका विषयमा छलफल गरेका थिए। उनले नेपाली सेनालाई विपद् पूर्वतयारी तथा मानवीय उद्धार क्षमतामा सहयोग पुर्याउने सवारीसाधन र स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए।
Read full story at source (annapurnapost.com)