थापालाई दिइएको समर्थनलाई मान्यता नदिन प्रमुख सचेतक तामाङको पत्राचार
ratopati.com · Wed Aug 19 16:46:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक कुमारी तामाङले मनोमानी ढङ्गबाट निजी लेटर प्याडमा दिइएको अनधिकृत समर्थनलाई मान्यता नदिन भन्दै बागमती प्रदेशका प्रमुख दीपकराज भट्टलाई पत्राचार गरेकी छन् । सचेतक तामाङले बुधबार प्रदेश प्रमुख भट्टलाई पत्राचार गरेकी हुन् ।
उनले पत्रमा संसदीय दलको बैठक नबसी मनोमानी ढङ्गबाट निजी लेटर प्याडमा दिइएको अनधिकृत समर्थनलाई मान्यता नदिन आग्रह गरेकी छन् ।
Read full story at source (ratopati.com)