रु. ३५० मा मोबाइलको कभर र सिसा फेर्दा यी प्रहरीले जिते १० लाख बम्पर उपहार
techpana.com · Wed Aug 19 16:51:22 GMT 2026

काठमाडौं । बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) तुल पुडासैनीले ३५० रुपैयाँ खर्चेर मोबाइलको कभर र सिसा मर्मत गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् । आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक लक्की ड्रमा बाराका पुडासैनी भाग्यशाली बम्पर विजेता चुनिएका हुन् ।
पुडासैनीले ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’ उक्त रकम खर्चिएका थिए ।
Read full story at source (techpana.com)