दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
setopati.com · Wed Aug 19 17:02:00 GMT 2026

नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले रावललाई नियुक्त गरेको हो।
Read full story at source (setopati.com)