जाजरकोटमा अस्थायी आश्रयस्थलमा बसिरहेका पहिरोपीडितलाई राहतभन्दा सुरक्षित बासकै चिन्ता
ekantipur.com · Wed Aug 19 17:18:40 GMT 2026

जाजरकोटमा अस्थायी आश्रयस्थलमा बसिरहेका पहिरोपीडितलाई राहतभन्दा सुरक्षित बासकै चिन्ता
पहिरोका कारण भेरी नगरपालिका–२ र ३ मा मात्रै ठूलो संख्यामा विस्थापित भएका छन् । नगरपालिका कार्यालयका अनुसार पहिरोबाट १ सय ६८ घरधुरीका ८ सय ९३ जना प्रभावित तथा विस्थापित भएका छन् ।
Read full story at source (ekantipur.com)