सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
ratopati.com · Wed Aug 19 18:46:29 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी–व्यवसायीहरूसँगको हालैको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि निर्देशन दिएको छ ।
कार्यालयले बुधबार एक पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई आफ्ना कामकारबाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो ।
Read full story at source (ratopati.com)