जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्न ग्यास उद्योगलाई निर्देशन
baahrakhari.com · Tue Sep 01 17:35:00 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्दै आपूर्ति व्यवस्था सहज बनाउन ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
निगमको एलिपिजी विभागले विभिन्न उद्योगलाई पत्राचार गर्दै पृथ्वी राजमार्ग सञ्चालनमा नआन्जेलसम्म अन्य ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्न निर्देशन दिएको हो ।
Read full story at source (baahrakhari.com)