चीनलाई पहिलोपटक भूमिमा रकेटको पुनः प्राप्तिमा सफलता
barnanmedia.com · Wed Aug 19 19:15:00 GMT 2026

चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ।
अन्तरिक्ष प्रविधिमा पुनः प्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
Read full story at source (barnanmedia.com)