मिलरको शतकका बाबुजत दक्षिण अफ्रिका पराजित, भारतलाई एक खेल अगावै सिरिज
farakdhar.com · Mon Oct 03 01:23:43 GMT 2022
दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । उसले गएराति सम्पन्न दोस्रो खेलमा १६ रनको जित निकाल्दै सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।
२ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै २ सय २१ रन मात्र बनाउन सक्यो । डेविड मिलरले शतकीय तथा क्विनटन डि ककले अर्धशतकीय पारी खेले पनि दक्षिण अफ्रिकाकालाई जित दिलाउन सकेनन् ।
Read full story at source (farakdhar.com)