सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग
deshsanchar.com · Wed Aug 19 17:15:55 GMT 2026

भक्तपुर – साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ।
Read full story at source (deshsanchar.com)