आठ महिनापछि अन्तरिक्ष टोली कजाकिस्तानमा सुरक्षित अवतरण
barnanmedia.com · Wed Aug 19 20:15:00 GMT 2026

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा आठ महिना बिताएको अमेरिकी–रुसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ।
नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षित रूपमा अवतरण भएको हो।
Read full story at source (barnanmedia.com)