तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
nepalnews.com · Wed Jul 01 04:24:01 GMT 2026

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ।
अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोपन थालिएको डिभिजन वन कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)