राप्ती खोलामा वृद्धको शव फेला
gorkhapatraonline.com · Tue Sep 01 18:01:00 GMT 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित राप्ती खोलामा एक वृद्धको शव फेला परेको छ ।
खोलाले मानिस बगाएर तलतिर लैजाँदै गरेको सूचना पाएपछि खोजी गर्ने क्रममा मनहरी गाउँपालिका–४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)