लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
ratopati.com · Wed Aug 19 23:14:10 GMT 2026

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।
केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन ।
Read full story at source (ratopati.com)