कांग्रेसमा क्रियाशील सदस्यता विवाद झन् पेचिलो, एक महिनासम्म केन्द्रमा पुगेन नयाँ विवरण
bishowkhabar.com · Wed Jul 01 04:44:44 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यता विवाद झन् गहिरिएको छ ।
सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको कार्यतालिका प्रभावित हुँदा महाधिवेशनको तयारीसमेत अन्योलमा परेको छ ।
Read full story at source (bishowkhabar.com)