पीएसएलका सबै खेल कराँचीमा खेलाउने पीसीबीकाे तयारी
neplays.com · Wed Mar 03 17:38:56 UTC 2021
पाकिस्तान सुपर लिगका खेलाडी र अफिसियलमा कोरोना देखिएपछि आयोजकले बाँकी खेलहरु कराँचीमा नै खेलाउने योजना बनाएको छ ।
यो बर्ष चार वटा मैदानमा पीएसएल खेलाउने योजना थियो । तर पछिल्लो पटक लिगका ३४ खेल कराँचीमा र बाँकी खेल लाहोरमा गर्ने तालिका थियो । तर पछिल्लो पटक चार जनामा कोरोना देखिएपछि अब पीएसएल आयोजकले लाहोरमा गएर खेलाउनु भन्दा सबै खेल कराँचीमा नै गर्नुपर्ने योजना बनाएको छ ।
Read full story at source (neplays.com)