आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
kendrabindu.com · Thu Aug 20 00:27:42 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Read full story at source (kendrabindu.com)