प्रधानमन्त्री कार्यालयले भन्यो- सरकारी कार्यालयमा स्वदेशी वस्तु र सेवाको प्रयोग अनिवार्य गरौं
nepalviews.com · Thu Aug 20 00:29:14 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनको परिधिभित्र रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न भनिएको हो।
Read full story at source (nepalviews.com)