अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेयाे
barnanmedia.com · Thu Aug 20 00:19:47 GMT 2026

नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ।
Read full story at source (barnanmedia.com)