नयाँ वर्षको अवसरमा सामसङले ल्यायो नयाँ अफर
setopati.com · Thu Apr 04 17:07:09 UTC 2024

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले 'स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई' अफर ल्याएको छ।
यसअन्तर्गत ग्राहकहरूले टिभी किन्दा ३८ प्रतिशतसम्म र फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।
Read full story at source (setopati.com)