गत वर्षभन्दा बढ्यो ३ प्रतिशत बढ्यो धान रोपाइँ, देशभर ९७.४८ प्रतिशत खेतमा रोपाइँ
kendrabindu.com · Thu Aug 20 00:38:39 GMT 2026

काठमाडौं । यो वर्ष देशभर रोपाइँ ९७.४८ प्रतिशत सकिएको छ । २९ साउनसम्म १३ लाख ३५ हजार ६ सय ५१ हेक्टरमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले जनाएको छ ।
देशभर रोपाइँ भएको क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर छ । गत वर्ष १ भदौसम्म ९४ प्रतिशत रोपाइँ सकिएको थियो । त्यति बेला १३ लाख ३ हजार १२ हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब ३० हजार ५ सय हेक्टर बढी क्षेत्रमा धान रोपिएको विभागको तथ्यांक छ ।
Read full story at source (kendrabindu.com)