आज विश्व लामखुट्टे दिवस मनाइदै
kharibot.com · Thu Aug 20 00:40:00 GMT 2026

काठमाडौँ । हरेक वर्ष अगस्ट २० मा विश्व लामखुट्टे दिवस मनाइन्छ । लामखुट्टेबाट फैलिने रोगबारे जनचेतना बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
Read full story at source (kharibot.com)