युक्रेनमा पूर्वरक्षामन्त्रीले गरे राष्ट्रपति चुनावको माग
ekantipur.com · Thu Aug 20 00:43:19 GMT 2026

युक्रेनमा पूर्वरक्षामन्त्रीले गरे राष्ट्रपति चुनावको माग
राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्येका फेडोरोभले नै सार्वजनिक रूपमै चुनावका लागि माग गरेका हुन् । यसलाई रुससँगको युद्ध सुरु भएयता जेलेन्स्कीसामु देखिएको सबैभन्दा ठूलो आन्तरिक चुनौती मानिएको छ ।
Read full story at source (ekantipur.com)