धवलशमशेर नेतृत्वको जय नेपाल पार्टीको कार्यसमिति आज बस्दै
himalpress.com · Thu Aug 20 00:46:36 GMT 2026

काठमाडौँ- जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा देशव्यापी संगठन निर्माण गर्ने लगायत विविध कार्यक्रम र रणनीतिक विषयमा ठोस निर्णयहरू गरिने बताइन्छ ।
सभापति डा. धवलशम्सेर राणाको नेतृत्वमा निर्माण भएको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा विहान ११ बजे आरम्भ हुनेछ ।
Read full story at source (himalpress.com)