अस्ताउने बेलाका जाज्वल्यमानहरूको अवसरवादी अवतार
barnanmedia.com · Thu Aug 20 00:44:36 GMT 2026

नेपाली राजनीतिमा अहिले एउटा अनौठो दृश्य देखिएको छ ।
वर्षौँसम्म बोकेका विचार, सिद्धान्त र राजनीतिक पहिचानहरू क्रमशः धुमिल हुँदै गएका छन् तर नेताहरूको कुर्सीप्रतिको मोह झन् प्रखर देखिन्छ। विचारको राजनीति कमजोर हुँदै जाँदा भावनात्मक नारा र क्षणिक लोकप्रियताको राजनीति बलियो हुँदै गएको छ ।
Read full story at source (barnanmedia.com)