पाकिस्तानविरुद्ध पहिलो दिनमै इंग्ल्यान्ड बलियो
ekantipur.com · Thu Aug 20 00:52:37 GMT 2026
पाकिस्तानविरुद्ध पहिलो दिनमै इंग्ल्यान्ड बलियो
ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ ।
Read full story at source (ekantipur.com)