ममा शासकीय घमण्ड र सत्ताको लोभ छैन : गृहमन्त्री गुरुङ
nagariknews.nagariknetwork.com · Thu Aug 20 01:05:10 GMT 2026

गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नभएको बताएका छन्।
ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)