पूर्व डिआइजी अर्जुन चन्द ठकुरीको निधन
setopati.com · Wed Jul 01 04:46:25 GMT 2026

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ।
बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए।
Read full story at source (setopati.com)