नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
barnanmedia.com · Thu Aug 20 01:14:06 GMT 2026

काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो ।
Read full story at source (barnanmedia.com)