धरानमा ट्राफिक प्रहरी कुटपिटको आरोपमा हर्क साम्पाङका कार्यकर्ता पक्राउ!
barnanmedia.com · Thu Aug 20 01:09:21 GMT 2026

धरानमा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा श्रम संस्कृति पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका घर भई धरान–११ मा बस्दै आएका ३८ वर्षीय सोमप्रसाद राई रहेका छन् ।
Read full story at source (barnanmedia.com)