बालेनको उर्दी : सबै सरकारी कार्यालयमा ‘मेड इन नेपाल’ सामग्री प्रयोग गर्नू
nagariknews.nagariknetwork.com · Wed Aug 19 16:18:23 GMT 2026

सरकारले सबै सरकारी तथा सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा स्वदेशी उत्पादन तथा सेवालाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी-व्यवसायीहरूसँग भएको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो परिपत्र जारी गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)