जय नेपाल पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बस्दै
baahrakhari.com · Thu Aug 20 01:22:22 GMT 2026

काठमाडौं । जय नेपाल पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले देशव्यापी संगठन निर्माणलगायत विविध कार्यक्रम र रणनीतिक विषयमा निर्णय गर्नेछ ।
सभापति डा. धवलशमशेर राणाको नेतृत्वमा निर्माण भएको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा विहान ११ बजे सुरु हुनेछ ।
Read full story at source (baahrakhari.com)