नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै
setopati.com · Thu Aug 20 01:25:11 GMT 2026

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।
निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ।
Read full story at source (setopati.com)