इराकी प्रधानमन्त्रीले गरे इरानी सहयोगको प्रशंसा
barnanmedia.com · Thu Aug 20 01:32:43 GMT 2026

काठमाडौं । इराकका प्रधानमन्त्री अली अल-जैदीले इरानको सहयोगी अडानको प्रशंसा गरेका छन्। उनले एक दशकअघि आईएसआईएसविरुद्धको युद्धमा गरेको सहयोगको तारिफ गरेका हुन्।
इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफसँगको भेटमा अल-जैदीले उक्त अभिव्यक्ति दिएका हुन्। गालिबाफ इराकको औपचारिक तीनदिने भ्रमणका लागि बगदाद पुगेका छन्।
Read full story at source (barnanmedia.com)