एट्लेटिको सुखद् सुरुआत
nepallive.com · Thu Aug 20 01:42:00 GMT 2026
काठमाडौं। एट्लेटिको मड्रिडले नयाँ ला लिगा सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको छ। बुधबार राति सम्पन्न खेलमा मालागामाथि २–० को जित निकालेको हो।
मिडफिल्डर ली काङ–इनले मैदान छिरेको १३ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि एलेक्स बाएनाले सानदार फ्रिकिकमार्फत दोस्रो गोल गर्दै टोलीको २–० को जित सुनिश्चित गरे।
Read full story at source (nepallive.com)