शिक्षकलाई मगर खाम भाषाको तालिम
barnanmedia.com · Sun May 17 00:01:05 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ विद्यालयमा यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालन भएको तालिम शनिबार सकिएको हो ।
Read full story at source (barnanmedia.com)