बागमती सरकारमा राप्रपाको भूमिकाबारे मकवानपुरका पदाधिकारीकै असन्तुष्टि
kendrabindu.com · Thu Aug 20 02:02:39 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रको निर्णयविपरीत सरकारलाई दिएको समर्थनबारे मकवानपुर राप्रपा नेतृत्व पनि असन्तुष्ट देखिएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै र पार्टीकी बागमती प्रदेश सभा सचेतक कुमारी तामाङले समेत बागमती प्रदेश प्रमुखलाई पत्र लेख्दै राप्रपाको समर्थन आधिकारिक नभएको बताइरहँदा मकवानपुरका राप्रपाका पदाधिकारीले पार्टीमा सांसदको भूमिकाबारे प्रश्न उठाएका हुन् ।
Read full story at source (kendrabindu.com)