समर्थन पत्रले बढायो राप्रपामा विवाद, दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव
onlinekhabar.com · Thu Aug 20 01:59:21 GMT 2026

४ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ । दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णयविपरीत नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएपछि विवाद चुलिएको हो ।
यही विवादका बीच संसदीय दलका बहुमत सदस्यले थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
Read full story at source (onlinekhabar.com)