रेमिट्यान्सपछि दोस्रो पुस्ताको नेपाल कहाँ छ ?
onlinekhabar.com · Thu Aug 20 02:04:22 GMT 2026

४ भदौ, काठमाडौं । नेपालबाट विदेशिएको पहिलो पुस्ताको सपना ठूलो थिएन- घरको छानो फेरियोस्, चुलोमा नियमित आगो बलोस्, बाबुआमाको औषधि नछुटोस्, घरको ऋण तिरियोस् ।
परिस्थितिले उनीहरूलाई यति सामान्य आवश्यकता पूरा गर्न पनि देश बाहिर धकेल्यो। कसैका लागि विदेशिनु रोजाइ थियो, तर ठूलो संख्याका लागि त्यो आर्थिक बाध्यताको अर्को नाम थियो।
Read full story at source (onlinekhabar.com)