मधेस प्रदेशसभा बैठक बस्दै
khabarhub.com · Wed Jul 01 04:52:47 GMT 2026

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३–८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।
Read full story at source (khabarhub.com)