अतिरिक्त सचिवलाई थन्क्याएर निमित्तको भरमा स्वास्थ्य सेवा विभाग
ratopati.com · Thu Aug 20 02:15:00 GMT 2026

काठमाडौँ । मौसमजन्य रोगको व्यवस्थापन र नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्वास्थ्य सेवा विभाग विगत तीन महिनादेखि निमित्तको भरमा सञ्चालन भइरहेको छ ।
उपलब्ध तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा मात्रै सर्पदंशका कारण ६६ जना र जापानी इन्सेफलाइटिस (जेई) बाट १६ जनाले ज्यान गुमाइसकेका छन् ।
Read full story at source (ratopati.com)