इरानविरुद्ध ट्रम्पको 'आर्थिक युद्ध' सुरु, कुनै पनि देशले सहयोग गरे ठूलो आर्थिक क्षति भोग्ने चेतावनी
nagariknews.nagariknetwork.com · Thu Aug 20 02:08:13 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध 'अभूतपूर्व र अत्यन्तै कठोर आर्थिक अभियान' सुरु गर्ने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै उनले इरानलाई सम्झौताका लागि अधिकतम अवसर दिएको तर इरानले त्यसको फाइदा उठाउन नसकेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)