बेलायत फर्कने तयारीमा राजकुमार ह्यारी र मेघन
nagariknews.nagariknetwork.com · Thu Aug 20 02:14:03 GMT 2026

ससेक्सका ड्यूक र डचेस राजकुमार ह्यारी र मेघन मार्कल अमेरिकाबाट बेलायत फर्कने तयारीमा छन्।
डेली टेलिग्राफ र द सनको रिपोर्टपछि खुलासा गरिएको जानकारी अनुसार ह्यारी र मेघन यस महिनाको अन्त्यमा लन्डन बाहिर एक निजी, गैर-शाही घरमा सर्ने भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)