दुई संस्थाको बढ्यो नाफा, लाभांश क्षमता कति?
setopati.com · Thu Aug 20 02:18:17 GMT 2026

केही वर्षयता बैंकिङ क्षेत्र नै कर्जा असुलीको समस्याका कारण जोखिममा रह्यो। अहिले पनि जोखिम पूरै टरेको छैन। तर कतिपयमा यसको प्रभाव कम हुँदै गइरहेको छ।
प्रभाव कम हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाले यसअघि नोक्सानी व्यवस्थामा राखेको रकम फिर्ता ल्याउन पाइरहेका छन्। यसले उनीहरूको नाफामा गुणात्मक वृद्धि देखिन थालेको छ।
Read full story at source (setopati.com)