पहिलोपटक ४०० खर्ब डलर नाघ्यो अमेरिकाको ऋण
setopati.com · Thu Aug 20 02:17:53 GMT 2026

अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघेको छ।
अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबारसम्म संघीय सरकारको कुल सार्वजनिक ऋण ४०० खर्ब ४७ अर्ब डलर पुगेको हो।
Read full story at source (setopati.com)