आज हिमाली र पहाडी भू–भागमा वर्षासहित हिमपात र तराईमा चट्याङ्गसहित वर्षाको सम्भावना
bishowkhabar.com · Thu Aug 20 02:27:03 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल लागेको छ भने, मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ ।
Read full story at source (bishowkhabar.com)